अब्रामको बोलावट र विश्वास | वचन प्रवाह | उत्पत्ति अध्याय ११–१६ | Ep 3
Bachan Bani
0:00 / 0:00
अब्रामको बोलावट र विश्वास | वचन प्रवाह | उत्पत्ति अध्याय ११–१६ | Ep 3
223 просмотра · 2 недели назад
Bachan Bani
1,45 тыс. подписчиков
223 просмотра · 2 недели назад
अब्राहमको बोलावट र विश्वास | वचन प्रवाह | उत्पत्ति अध्याय ११–१६ | Ep 3
🙏 वचन प्रवाहमा तपाईंलाई स्वागत छ।
यस शृङ्खलामा हामी पवित्र बाइबललाई उत्पत्तिदेखि प्रकाशसम्म क्रमशः पाठ/श्रवण गर्दै जानेछौँ। यस भागमा हामी उत्पत्ति अध्याय ११ देखि १६ सम्म का महत्वपूर्ण घटनाहरू सुन्नेछौ।
यस अडियो बाइबलमार्फत परमेश्वरको वचन सुन्नुहोस्, मनन गर्नुहोस् र आफ्नो दैनिक जीवनमा लागू गर्ने प्रयास गर्नुहोस्।
वचन प्रवाह का आगामी भागहरू नछुटाउन Bachan Bani / वचन बाणी च्यानललाई Subscribe गर्नुहोस्।
शृङ्खला: वचन प्रवाह
पुस्तक: उत्पत्तिको पुस्तक
अध्याय: ११–१६
प्रस्तुति: Bachan Bani / वचन बाणी
#वचनप्रवाह # #उत्पत्ति #अब्राहमकोविश्वास #AudioBible #BibleNepali #NepaliBible #Genesis #Abraham #JesusChrist # #BibleStudy #BibleVerse