Перейти к содержимому

Dashain Tihar Song 2083 | Jahile Pirei Pir (जहिले पिरै पिर) | Bal Kumari Bayalkoti |Ambir Bayalkoti

Prabin Bayalkoti

0:00 / 0:00

Dashain Tihar Song 2083 | Jahile Pirei Pir (जहिले पिरै पिर) | Bal Kumari Bayalkoti |Ambir Bayalkoti

4 742 просмотра · 3 дн. назад
Prabin Bayalkoti
207 подписчиков
4 742 просмотра · 3 дн. назад
🎶 प्रविन बयलकोटी अफिसियलको प्रस्तुति 🎶 🙏 सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैँ तथा तिहारको हार्दिक मंगलमय शुभकामना! यस वर्षको दशैँ गीत “जहिले पिरै पिर”यहाँहरूमाझ प्रस्तुत गरेका छौँ। माया, दुःख, संघर्ष र नेपाली समाजको यथार्थलाई समेटिएको यस गीतलाई हेरेर, सुनेर प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🎵 गीत: जहिले पिरै पिर 🎤 स्वर: बालकुमारी बयलकोटी अमिर बयलकोटी अनिता सुन्दास ✍️ शब्द: प्रविन बयलकोटी रविना बुढाथोकी 🎼 संगीत: प्रविन बयलकोटी 🎬 निर्देशन: प्रविन बयलकोटी 📹 छायांकन: सरोज नगरकोटी ✂️ भिडियो सम्पादन: प्रविन बयलकोटी 🎥 सह–निर्देशन: सञ्जोक बस्नेत 🌟 मुख्य कलाकारहरू: उमा श्रेष्ठ सन्तोष बयलकोटी अमिर बयलकोटी 🎭 कलाकारहरू: राम अछामी सञ्जोक बस्नेत गोमा बिसुन्के रिता बयलकोटी अञ्जिता बयलकोटी सुशीला काफ्ले सरोज नगरकोटी रविना बुढाथोकी आर्यन बयलकोटी अर्पण बयलकोटी कृष्ण बयलकोटी किरण बयलकोटी राशिका तोलाङ्गी राकेश तोलाङ्गी संयोग बयलकोटी 🎙️ रेकर्डिङ: हुरी स्टुडियो 📍 छायांकन स्थल: धाराचौर, ललितपुर 🎞️ पोस्ट प्रोडक्सन: पब्लिक रिलेसन नेपाल 🙏 विशेष धन्यवाद यस गीत तथा भिडियो निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, शुभचिन्तक तथा दर्शकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। ❤️ गीत मन परेमा Like, Comment, Share र हाम्रो YouTube Channel *Subscribe* गर्न नभुल्नुहोला। यहाँहरूको माया, साथ र प्रतिक्रियाले हामीलाई अझै राम्रा सिर्जनाहरू प्रस्तुत गर्न प्रेरणा मिल्नेछ। 🎉 सबैमा दशैँ तथा तिहारको हार्दिक मंगलमय शुभकामना ! #JahilePireiPir #DashainTiharSong2083 #BalKumariBayalkoti #PrabinBayalkotiOfficial #NepaliDashainSong #NepaliLokDohori #NepaliSong #DashainSong #TiharSong