BUT GOD...||तर परमेश्वर ...||Nepali Christian Message|Nepali Christian Sermon|| Pastor Raju Baskota
Pas. Raju Baskota
0:00 / 0:00
BUT GOD...||तर परमेश्वर ...||Nepali Christian Message|Nepali Christian Sermon|| Pastor Raju Baskota
30 просмотров · 12 дней назад
Pas. Raju Baskota
171 подписчик
30 просмотров · 12 дней назад
“तर परमेश्वर ले … But God”
तपाईँको मुक्तिको बारेमा थाहा पाउनु।
एफिसी 2:1–10 (Ephesians)
तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।
यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्माअनुसार तिमीहरू अघि एक पल्ट चल्दैथियौ।
तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौं, र बाँकी मानिसजस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं।
तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो,
यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो-- अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।
र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो।
योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो।
किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ-- र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो–
कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।
मुख्य वाक्य key Verse “तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ...” — एफिसी 2:4
मुख्य सन्देश: हामी आफ्ना पापका कारण आत्मिक रूपमा मरेका थियौँ; तर परमेश्वरको महान् प्रेम, कृपा र अनुग्रहले ख्रीष्टमा हामीलाई जीवित पार्नुभयो।
परिचय INTRODUCTION — “तर परमेश्वर”
1. हामी को थियौँ? — “पापमा मरेका”
एफिसी 2:1 तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।
2. पापको तीन शक्ति — संसार, शरीर र शैतान
एफिसी 2:2–3 मा पावलले पापको संसारलाई तीन दिशाबाट देखाउँछन्।
यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्माअनुसार तिमीहरू अघि एक पल्ट चल्दैथियौ।
संसारको बाटो “यस संसारको रीतिअनुसार...”
शरीरको इच्छा पावल भन्छन्: “हाम्रो शरीरका अभिलाषाअनुसार...”
शैतानको प्रभाव एफिसी 2:2 मा: “आकाशको शक्तिको मालिकअनुसार...”
3. “तर परमेश्वर...” — Turning Point
अब हामी एफिसी 2:4 मा आइपुग्छौँ। “तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ...”
4. ख्रीष्टसँग जीवित पारिनुभयो
एफिसी 2:5 “यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो-- अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।
5. “अनुग्रहद्वारा तिमीहरू उद्धार पाएका छौ”
एफिसी 2:5 को अन्त्य: “अनुग्रहद्वारा तिमीहरू उद्धार पाएका छौ।”
एफिसी 2:8 मा स्पष्ट गर्छन्। “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ-- र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो”
6. “विश्वासद्वारा” V 8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ-- र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो–
7. “कामबाट होइन” एफिसी 2:9 “कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।”
Sola Gratia — Grace Alone हामी आफ्ना कामद्वारा धर्मी हुँदैनौँ।।
8. “हामी उहाँको कारीगरी हौँ”
अब एफिसी 2:10 “किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।”
APPLICATION — अब हाम्रो जीवन कस्तो हुनुपर्छ?
1. घमण्ड गर्ने ठाउँ छैन
2. निराश हुने ठाउँ पनि छैन
3. पापसँग खेल्नु हुँदैन
तितस 2:11–12 को सत्य: 11किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ, 12 जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्णाहरू त्याग्न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्छ।
4. असल काम गर्नुपर्छ
CONCLUSION — “हाम्रो कथामा “तर प्रभु” But God कहाँ हुनुहुन्छ?”
अन्तिम चुनौती:
परिचय INTRODUCTION — “तर पपरमेश्वर
हामी को थियौँ? — “पापमा मरेका”
पापको तीन शक्ति — संसार, शरीर र शैतान
“तर परमेश्वर...” — Turning Point
ख्रीष्टसँग जीवित पारिनुभयो
“अनुग्रहद्वारा तिमीहरू उद्धार पाएका छौ”
“विश्वासद्वारा”
“कामबाट होइन”
“हामी उहाँको कारीगरी हौँ”
APPLICATION — अब हाम्रो जीवन कस्तो हुनुपर्छ?
घमण्ड गर्ने ठाउँ छैन
निराश हुने ठाउँ पनि छैन
पापसँग खेल्नु हुँदैन
असल काम गर्नुपर्छ
CONCLUSION
@GHNCTV @greathopenepalichurch @greathopenepalichurch @sumit @sumit @menuka