२०८३ साल असोज १७ गते शनिबार श्रमदान
श्रम संस्कृति समर्थक
0:00 / 0:00
२०८३ साल असोज १७ गते शनिबार श्रमदान
29 просмотров · 11 дней назад
श्रम संस्कृति समर्थक
159 подписчиков
29 просмотров · 11 дней назад
झापा बुद्धशान्ति वार्ड नं ४ मेचीनगर र बुद्धशान्तिको सिमाना हुँदै मङ्गलबारे बजार हाटबजार र फुटबल किरणसम्म श्रम संस्कृति पार्टीको अध्यक्ष अगुवा श्रमदाता देवेन्द्र शर्माज्यूको अगुवामा बृहत सरसफाई श्रमदान कार्यक्रम सम्पन्न भएको छ।