इजरायलबाट फर्केर गाईपालनमा सक्रिय, १९ जनालाई रोजगारी। #successstory #aitc #agriculture
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
0:00 / 0:00
इजरायलबाट फर्केर गाईपालनमा सक्रिय, १९ जनालाई रोजगारी। #successstory #aitc #agriculture
2 630 просмотров · 3 недели назад
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
37 тыс. подписчиков
2 630 просмотров · 3 недели назад
ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
www.aitc.gov.np
Contact us: info@aitc.gov.np
Kishan Call Center: 16600195000
रेडियो र टेलिभिजन कृषि कार्यक्रम
रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
बुधबार कृषि संवाद सफल कृषक
बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”
इन्टरनेटमा कृषि सेवा
कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।
किसान कल सेन्टर
कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।