Перейти к содержимому

के-टी देख्दा नै उ-ठे-र दुःख दिन्छ?Random - Erection यसो गर्नुस् सान्त हुन्छ। Nepali Sex Education.

New Health Tips Nepali

0:00 / 0:00

के-टी देख्दा नै उ-ठे-र दुःख दिन्छ?Random - Erection यसो गर्नुस् सान्त हुन्छ। Nepali Sex Education.

979 просмотров · 9 месяцев назад
New Health Tips Nepali
2,11 тыс. подписчиков
979 просмотров · 9 месяцев назад
धेरै केटाहरू यस्तो अवस्थामा पर्छन् जहाँ अचानक लिङ्ग तन्किन्छ – कुनै कारण नहुँदै पनि। यो समस्या होइन, स्वाभाविक प्रक्रिया हो। यस भिडियोमा हामी बुझ्छौं: किन यस्तो हुन्छ? कहिले हुन्छ? कसरी कन्ट्रोल गर्ने? र के यो हेल्दी संकेत हो? यो विषय यौन शिक्षासँग सम्बन्धित भए पनि हामीले सम्मानजनक र वैज्ञानिक आधारमा कुराकानी गरेका छौं। 👉 यदि जानकारी उपयोगी लाग्यो भने, लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोस्। 👇 कमेन्टमा लेख्नुहोस् – के तपाईंले पनि यस्तो अनुभव गर्नुभएको छ? यो भिडियो हेर्नू भयकोमा धन्यवाद । #RandomErection #NepaliSexEducation #TeenageProblems #SexualHealthNepal #LingaTaneko #PubertyNepal #Testosterone #UddhabAcharya #NepaliBoysTalk #UnexpectedErection