पूर्व शिक्षकको ड्रागन फ्रुट व्यवसायमा यस्तो जाँगर, सरकारको सहयोग बिनानै गर्छन लाखौं आम्दानी
Sindhu TV
0:00 / 0:00
पूर्व शिक्षकको ड्रागन फ्रुट व्यवसायमा यस्तो जाँगर, सरकारको सहयोग बिनानै गर्छन लाखौं आम्दानी
554 просмотра · 2 нед. назад
Sindhu TV
547 подписчиков
554 просмотра · 2 нед. назад
काभ्रेपलाञ्चोक जिल्ला मन्डनदेउपुर नगरपालिका ६ का पूर्व शिक्षक चन्द्र प्रसाद गौतमले ४ बर्ष अघिदेखि ड्रागन फ्रुट व्यवसाय गर्दै आएका छन् । स्थानीय देखि प्रदेश र संघीय सरकारले उनलाई कुनै सहयोग दिएको छैन् । सरकारी सहयोग बिनानै गौतमले लाखौं आम्दानी हात पारेका छन् । यो व्यवसायी कसरी उन्नत बनाएका छन् ? अनुभवी व्यवसायी गौतमको हेर्नुहोस भनाई ।