सेलरोटी 🇳🇵🇳🇵🇳🇵
Kalpana Kitchen
0:00 / 0:00
सेलरोटी 🇳🇵🇳🇵🇳🇵
455 просмотров · 2 нед. назад
Kalpana Kitchen
128 подписчиков
455 просмотров · 2 нед. назад
नमस्कार सम्पूर्ण साथीहरू! ❤️🙏
आजको यस भिडियोमा दसैँको विशेष परिकार मिठो, खस्ता र स्वादिलो सेलरोटी बनाउने तरिका लिएर आएकी छु। 🥰🎉
दसैँमा घरमै बनाएको सेलरोटीको स्वाद नै बेग्लै हुन्छ। चामलको पिठोबाट परम्परागत तरिकाले बनाइएको सेलरोटी परिवारसँग बसेर खान र पाहुनालाई खुवाउन झन् रमाइलो हुन्छ। ❤️
मेरो यो भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। यस्तै मिठा नेपाली परिकारका भिडियो हेर्न Kalpana Kitchen लाई Subscribe गर्न नभुल्नुहोला। 🙏❤️
सबैलाई बडादसैँको हार्दिक मंगलमय शुभकामना! 🌺🙏
#सेलरोटी #दसैँस्पेसल #सेलरोटीबनाउनेतरिका #नेपालीखाना #दसैँकोपरिकार #NepaliFood #SelRoti #KalpanaKitchen #DashainSpecial