Перейти к содержимому

sales tips and technique in nepali / समान कसरी बेच्ने / bm sujan pokhrel

Dhorpatan

0:00 / 0:00

sales tips and technique in nepali / समान कसरी बेच्ने / bm sujan pokhrel

109 409 просмотров · 5 лет назад
Dhorpatan
198 тыс. подписчиков
109 409 просмотров · 5 лет назад
sales tips and technique in nepali / समान कसरी बेच्ने / bm sujan pokhrel About this video-: बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन जस्ले बेच्न जान्दैन उ ब्यापारमा कहिल्यै टिक्दैन तपाइको बिजनेस क्षत्र जुनसुकै भएपनी चाहे तपाईं बिजनेसमेन, सेल्समेन जे भएपनी तपाइको लागि सबैभन्दा ठूलो सेल्स हुने गर्छ। के तपाइले कहिल्यै सोच्नुभएको छ ?? बेच्ने कला भएको मान्छेले दात नहुनेलाइ पनि टुठपेस्ट बेच्न सक्छ। सुन्दा तपाइलाइ अचम्म लाग्न सक्छ तर यो कुरा बास्तबिक। यदि यो भिडियोमा मैले दिएका 7 ओटा सेल्स का तरिका अपनाउनुभयो भने तपाईं पनि त्यसैगरी बेच्न सक्नुहुनेछ। सबैभन्दा पहिला शुरु गरौ सेल्स के हो ? 1. product knowledge के काम गर्छ? के बाट बन्यो? रिजल्ट कस्तो छ? मार्केटमा कति समयदेखी चलिरहेको छ? 2. conmeans त्यो समान कत्तिको फाइदाजनक छ? कस्टमरसङ्ग नझर्किने कस्टमरसङ्ग नरिसाउने धेरै सुन्ने कम बोल्ने कन्फ्युज नहुने 3. personality सम्बन्धित समान प्रयोग गरेजस्तो देखिने स्पस्ट बोल्ने सफा कपडा लाउने इज्जत गर्ने हसिलो मुहार भएको 4. reason कारण बिना केही सम्भव छैन कस्टमरले किन समान किन्छ? proble solve तपाइले किन बेच्न जरुरी छ ? तपाइको समानले उस्को स्वास्थ्य राम्रो हुन्छ कि सुन्दरता बढ्छ कि भबिष्री बन्छ ? सबै कारण देखाउन सक्नुपर्छ दात बिनाकालाइ टुथपेस्त 5. Targeted customer त्यो समान कस्का लागि हो? त्यो समान किन्नको लागि कस्ले खर्च गर्छ? के को लागि किन्छ? 6. Compitition आफ्नो जस्तो समान कुन कुन छ ? अरु भन्दा समान सस्तो छ कि महङ्गो छ? अरु भन्दा के खास क्वालिटी छ? 7. feedback follow मार्केट बाट कम्प्लेन के के आएको छ ? कुन समानमा सन्तुष्ट छन? बजार ले अब के मागेको छ? सर्भे गर्ने 8. improvement आफ्नो सर्भिसलाइ सधै सुधार गर्नुपर्छ नत्र अरुले बजार आफ्नो बनाइसक्छन। तपाइभन्दा राम्रो दिने कोहि आएभने कस्टमरले तपाइको माया लागेर समान किन्दैन। बिजनेसमा यति गर्नुभयो भने दात नहुनेलाइ पनि मन्जन बेच्न सक्नुहुन्छ ... About may channel-: About my channel: In this channel you will get business ideas, motivational information, inspirational thought and all the information related to business. Similarly, our vedio wii provide information about the production and it's better utilization. So if you want to collect more and more informations and tips about business inform us on comment section and like share and subscribe our channel. "Sharing is caring" so please share our vedios with all friends. And if u haven't subscribe our channel then subscribe and hit the bell icon which will notify immediately when we post any vedio . Keep loving keep sharing. Thank you for watching the vedio.🙏 #Businessideainnepal , #sujanpokhrel manufacturingbusinessinnepal #ghareluudyoginnepal #manufacturing #surffactory #industry #Business