काठमाण्डाै त्रिशुली, विदुर जम्मा एकघण्टा तीस मिनटमा याे गल्छी जान पनि बैकल्पिक बाटाे हाे
Rabin"s Vlog
0:00 / 0:00
काठमाण्डाै त्रिशुली, विदुर जम्मा एकघण्टा तीस मिनटमा याे गल्छी जान पनि बैकल्पिक बाटाे हाे
31 451 просмотр · 2 года назад
Rabin"s Vlog
796 подписчиков
31 451 просмотр · 2 года назад
काठमाण्डाै गल्छि हुँदै त्रिशुली जाँदा भन्दा याे बाटाे त्रिशुली पुग्न छाेटाे हाे । यसका साथै अहिले नाैविसे मुंगलिङ्ग बाटाे स्तराेन्नती गरिरहेकाेले र बाटाे खराब भएकाेले याे बाटाे सजिलाे र सफा, चाँडाे पनि हुन सक्छ । अनि यसका साथै बाटाे पनि राम्राे नै छ । तपाइ त्रिशुली बजार नपुगी यसबाटाे पक्रन सक्नुहुन्छ । अनि मन लाग्याे र समय भएमा नुवाकाेट दरबार अधा घण्टा घुमेर पनि अाउन सक्नु हुन्छ । जे हाे अहिलेकाे अवस्थामा याे नारायणगढ, पाेखरा, तीर बाट अाउँदा र जाँदा पृथ्वी राजमार्ग काे अवस्था सुधार नहाेन्जेल याे बाटाे प्रयाेग गर्न सकिन्छ ।