Перейти к содержимому

नेपाल कहाँ छ

Time Pass Creation

0:00 / 0:00

नेपाल कहाँ छ

68 просмотров · 2 недели назад
Time Pass Creation
93 подписчика
68 просмотров · 2 недели назад
खोज्दैछु आज म भूगोल कहाँ छ भूगोल भित्र एउटा देश नेपाल कहाँ छ बुद्धको शान्ति छ हाम्रै देशमा सतीले सरापेको भन्छन् हाम्रै देशमा खोज्दैछु आज म भूगोल कहाँ छ भूगोल भित्र एउटा देश नेपाल कहाँ छ प्रकृतिले दुःख दिन्छ हाम्रै देशमा सारा नेपालीले दुःख भोग्छन् हाम्रै देशमा दानव भइसके मान्छे हाम्रै देशमा जातिय लडाई लाउँछन् हाम्रै देशमा खोज्दैछु आज म भूगोल कहाँ छ भूगोल भित्र एउटा देश नेपाल कहाँ छ सानाे ठूलो चिन्दैनन् हाम्रै देशमा बलत्कारी बढ्दैछ हाम्रै देशमा एक ले अर्को को खुट्टा तान्ने हाम्रै देशमा चार पाँच सयमा बिक्छन् जनता हाम्रै देशमा खोज्दैछु आज म भूगोल कहाँ छ भूगोल भित्र एउटा देश नेपाल कहाँ छ दाजु भाई लडाई गर्छन् हाम्रै देशमा आमा बुबा अनाथ आश्रममा हाम्रै देशमा तँ भन्दा म धनी हाम्रै देशमा एकले अर्कोलाई मार्छन् हाम्रै देशमा खोज्दैछु आज म भूगोल कहाँ छ भूगोल भित्र एउटा देश नेपाल कहाँ छ बुद्धको शान्ति छ हाम्रै देशमा सतीले सरापेको भन्छन् हाम्रै देशमा खोज्दैछु आज म भूगोल कहाँ छ भूगोल भित्र एउटा देश नेपाल कहाँ छ #love #motivation #sunoai #ilovemynepal #nepal #mypride