TITP र SSW Visa मा के फरक छ? 🇯🇵 | कुन Visa राम्रो? | Japan Work Visa 2026🔥❤️
Ganesh Info
0:00 / 0:00
TITP र SSW Visa मा के फरक छ? 🇯🇵 | कुन Visa राम्रो? | Japan Work Visa 2026🔥❤️
704 просмотра · 1 месяц назад
Ganesh Info
3,58 тыс. подписчиков
704 просмотра · 1 месяц назад
🇯🇵 TITP र SSW Visa मा आखिर के फरक छ?
जापानमा काम गर्न जाने सोचमा हुनुहुन्छ भने TITP र SSW Visa बारे जान्नैपर्ने हुन्छ। यो भिडियोमा TITP र SSW बीचको मुख्य फरक, काम गर्ने अवधि, तलब, काम परिवर्तन, भविष्यको अवसर र कुन Visa तपाईंका लागि राम्रो हुन सक्छ भन्ने विषयमा सजिलो भाषामा जानकारी दिएको छु।
📌 यो भिडियोमा:
✅ TITP भनेको के हो?
✅ SSW Visa भनेको के हो?
✅ तलब र कामको फरक
✅ Visa को अवधि
✅ Company परिवर्तन गर्न मिल्छ कि मिल्दैन?
✅ भविष्यमा जापानमै बस्ने अवसर
✅ TITP बाट SSW जाने प्रक्रिया
✅ कुन Visa रोज्दा राम्रो?
भिडियो उपयोगी लागेमा Like 👍 Share 🔄 र Subscribe 🔔 गर्न नभुल्नुहोला।
⚠️ Immigration/visa सम्बन्धी नियम समयअनुसार परिवर्तन हुन सक्छन्। आवेदन अघि आधिकारिक जानकारी पनि जाँच गर्नुहोस्।
#TITP #SSW #SSWVisa #JapanVisa #JapanWorkVisa #JapanJobs #TokuteiGinou #TechnicalInternTraining #JapanWork #NepaliInJapan #JapanVisa2026 #जापान