Rachana Dahal -Alagaav (Official Visualizer)
Rachana Dahal
0:00 / 0:00
Rachana Dahal -Alagaav (Official Visualizer)
80 584 просмотра · 3 г. назад
Rachana Dahal
87,4 тыс. подписчиков
80 584 просмотра · 3 г. назад
निदाए झै गरे है माया
बोल्न बाँकी केही छैन
पिठ्युँ फर्काए है तिमी तिर
म उसको होइन
तिम्रो नि भईन
आँखाले बोल्छु आज
हेरिदेउ एकचोटी
हात समाईदेउ
केलाएर फेरि भावनाहरू , सम्झनाहरू
बुझे झै गरे है माया
आभास केही मनमा छैन
चुँडचाँड पारी निचोरे पनि रस छैन
म आफ्नो नि भईन
तिर्खाए यतिसम्म
विख पानी पिइँदिएँ
साँचेर राख्न खोज्दा
गाँठै गाँठो पारिदिए
बस्न दियौ घर दिएनौ
घर खोज्ने गतिमा म
हात सय जनको रोज्दा
टुँङगो लागेका मेरा
लामो बाटो
जङ्गल बाढी
लुकामारी, खेदाए
क्षुद्र बनाए
मिल्काएर फेरि
भावनाहरू
सम्झनाहरू
Experience 'Alagaav,' dive into the beauty of detachment from worldly connections. Let the soulful melody carry you to a place of liberation and introspection, beyond the material realm.
Upcoming Show details on www.rachana.live
Written and Composed - Rachana Dahal
Engineered by - Bikash Bhujel ( Pandu Dai )
Recorded in 5150 Studio
Artwork - Sabin Bhandari
Supported by - StormCrow Framework
Filmed by - Puru K.C ( Nirvikalpo )
Find Rachana :
Instagram: / rachana_dahal
Youtube: / rachanadahal
Email: rachana.live@rachana.live