Bauri Uthe Prabhuji- Easter Song -Performed by NEPAL MIRIAM CHOIR
Nepal Miriam Choir
0:00 / 0:00
Bauri Uthe Prabhuji- Easter Song -Performed by NEPAL MIRIAM CHOIR
13 297 просмотров · 3 г. назад
Nepal Miriam Choir
1,14 тыс. подписчиков
13 297 просмотров · 3 г. назад
नेपाली इसाई जगत तथा इसाई गीतसंगीतमा एक प्रतिभाशाली गायक, गीतकार र संगीतकार स्व: दिव्य खालिङ ज्यु ले १९७५ मा रचना गर्नुभएको यस सुसमचार्य "बौरी उठे प्रभुजी" भजन सिक्न र गाउन पाउँदा हामी NEPAL MIRIAM CHOIR निकै उत्साहित , आशिषित अनि प्रभुमा धन्यबादी भएका छौ ।
"दिव्यका प्रतिबिम्बहरु" गिति किताबमा संग्रहित यस भजन लाई सकेसम्म रचनाकारले रचना गरेकै लय मा गाउने प्रयास हामीले गरेका छौ ।
........................................THANKS FOR WATCHING!