समुन्द्र पारी | Samundra Pari | दशैं विशेष गीत २०८३ | Arogya श्री Music | Official MusicVideo
Arogya श्री Music
0:00 / 0:00
समुन्द्र पारी | Samundra Pari | दशैं विशेष गीत २०८३ | Arogya श्री Music | Official MusicVideo
797 просмотров · 12 дн. назад
Arogya श्री Music
73 подписчика
797 просмотров · 12 дн. назад
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादसैं २०८३ को हार्दिक मंगलमय शुभकामना !
♫गीतः समुन्द्र पारी (Samundra Pari)
विशेषः दसैं विशेष गीत २०८३
प्रस्तुतिः Arogya श्री Music
भिडियो: Official Music Video
समुद्रपारि रहेर आफ्नो परिवार, गाउँघर र मातृभूमिलाई सम्झिने सम्पूर्ण नेपालीहरूको भावना समेट्ने हाम्रो प्रयास – “समुन्द्र पारी"।
दसैंको आगमनसँगै घरपरिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका-जमरा ग्रहण गर्ने र आफ्ना प्रियजनसँग खुसी साट्ने चाहना सबैको हुन्छ। तर रोजगारी, अध्ययन तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीहरूका लागि दसैंमा घर फर्किन नपाउँदाको पीडा पनि उत्तिकै गहिरो हुन्छ।
यही माया, सम्झना, पारिवारिक सम्बन्ध र दसैंको भावनालाई समर्पित यस गीतलाई हेरेर, सुनेर माया गरिदिनुहुन सम्पूर्ण दर्शकमा हार्दिक अनुरोध गर्दछौँ।
यही माया, सम्झना, पारिवारिक सम्बन्ध र दसैंको भावनालाई समर्पित यस गीतलाई हेरेर, सुनेर माया गरिदिनुहुन सम्पूर्ण दर्शकमा हार्दिक अनुरोध गर्दछौँ।
गीत मन परेमाः
Like गर्नुहोस् ।
आफ्नो प्रतिक्रिया Comment मा लेख्नुहोस्।
Arogya श्री Music च्यानल Subscribe गरी Bell Icon थिच्नुहोस्।
यो गीत आफ्ना परिवार, साथीभाइ तथा
विदेशमा रहनुभएका नेपालीहरूसँग Share गर्नुहोस् ।
तपाईंहरूको माया, साथ र प्रतिक्रियाले नेपाली गीतसंगीतलाई अगाडि बढ्न प्रेरणा मिल्नेछ।
फेरि पनि सम्पूर्ण नेपालीमा बडादसैंको हार्दिक मंगलमय शुभकामना !
प्रस्तुतिः Arogya श्री Music
#Samundra Pari
#दशैंविशेषगीत
#ArogyaShreeMusic