३ वर्षपछि GB राईको अडिओ सन्देश: रवि लामिछानेलाई बचाउ कि आत्मसमर्पणको तयारी? | GB Rai Audio Tape
Pressmandu TV
0:00 / 0:00
३ वर्षपछि GB राईको अडिओ सन्देश: रवि लामिछानेलाई बचाउ कि आत्मसमर्पणको तयारी? | GB Rai Audio Tape
954 просмотра · 2 ч назад
Pressmandu TV
190 тыс. подписчиков
954 просмотра · 2 ч назад
– सहकारी संस्थाको करोडौँ रकम ठगी गरेको आरोपमा विगत ३ वर्षदेखि फरार रहेका गितेन्द्रबाबु (जीबी) राईले पहिलोपटक अज्ञात स्थलबाट ३० सेकेन्डको अडिओ र प्रेस नोट जारी गरेका छन्।
यस विज्ञप्तिमा उनले ग्यालेक्सी टिभीमा सहकारीको रकम गएको स्वीकारेका छन् भने रवि लामिछाने र छविलाल जोशीको बचाउ गरेका छन्। तत्कालीन ओली सरकारमाथि आरोप लगाउँदै वर्तमान सरकारसँग सम्झौताको अपेक्षा गरेका जीबी राईको यो सन्देशको भित्री रहस्य के हो? के यो आत्मसमर्पणको संकेत हो वा अदालतलाई प्रभावित पार्ने रणनीति? हेर्नुहोस् यो विशेष खोजमूलक भिडियो।
#GBRai #RabiLamichhane #SahakariScam #Galaxy4K #NepalNews #CurrentAffairsNepal #InvestigativeJournalism
--------------------------------------------------
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.