सुर्मा–४ डुङ्ग्राको सज्यौलो वनमा गाजो मेलो काट्दै | गाउँघरको मौलिक चलन 🌿
Nita Village Life
0:00 / 0:00
सुर्मा–४ डुङ्ग्राको सज्यौलो वनमा गाजो मेलो काट्दै | गाउँघरको मौलिक चलन 🌿
67 просмотров · 9 дн. назад
Nita Village Life
218 подписчиков
67 просмотров · 9 дн. назад
गाउँघरको जीवन, वनपाखा र परम्परागत कामसँग जोडिएको अर्को रमाइलो भिडियो! 🌿
आजको भिडियोमा बझाङको सुर्मा गाउँपालिका–४, डुङ्ग्रा भन्ने ठाउँको सज्यौलो वनमा गाजो मेलो काट्दै गरेको दृश्य देख्न सक्नुहुन्छ। गाउँघरमा पशुचौपायाका लागि पात काट्ने र गाजो मेलो जुटाउने काम दैनिक जीवनको महत्वपूर्ण हिस्सा हो।
हाम्रोतिर भ्याट काटेर पात काट्न पाइने चलनअनुसार वनमा गएर पात काट्ने काम गरिन्छ। गाउँले जीवनका यस्ता स्थानीय चलन, वनपाखाको वातावरण र मेहनतसँग जोडिएका वास्तविक दृश्यहरू यस भिडियोमा समेटिएका छन्।
गाउँघरको जीवनशैली, स्थानीय परम्परा र खेतीपाती तथा पशुपालनसँग सम्बन्धित भिडियो मन पराउनुहुन्छ भने पूरा हेर्नुहोस्। भिडियो मन परे Like, Comment र Share गर्नुका साथै Nita Village Life च्यानल Subscribe गर्न नभुल्नुहोला।
#NitaVillageLife #गाजोमेलो #पातकाट्ने #सज्यौलोवन #डुङ्ग्रा #सुर्मागाउँपालिका #बझाङ #गाउँलेजीवन #पशुपालन #NepaliVillageLife