Перейти к содержимому

दही कसरी खाने ? कति बेला र के सँग खानुपर्छ ? गलत तरिकाले दहि सेवन गर्दा कति हानी गर्छ ?

Yogi Somraj-योगी सोमराज

0:00 / 0:00

दही कसरी खाने ? कति बेला र के सँग खानुपर्छ ? गलत तरिकाले दहि सेवन गर्दा कति हानी गर्छ ?

24 166 просмотров · 4 г. назад
Yogi Somraj-योगी सोमराज
26,9 тыс. подписчиков
24 166 просмотров · 4 г. назад
योगी सोमराज कामधेनु गौशाला रुपन्देहीको संरक्षक हुनुहुन्छ । विगत २० वर्षदेखि नेपाल र भारतका शुद्ध काठेगाईको संरक्षण संबर्धनमा लाग्नुभएको छ । राम जानकी गौशाला कोहलपुर बाँकेमा केहिवर्ष सेवा गरे पश्चात रुपन्देहीको देवदह नगरपालिकामा अवस्थित सिद्धेश्वर महादेव मन्दिर भलुहीमा बि.सं २०७४ सालमा आएर गौशाला प्रारम्भ गर्नुभएको हो । योगी जी गौसेवा लगायत योग,आर्युर्वेद, प्राकृतिक चिकित्सा, पञ्चगव्य चिकित्साका विशेषज्ञ हुनुहुन्छ । यस च्यानलमा उहाँका भिडियोहरु राख्ने गरिएको छ। जसले तपाईहरुलाई लाभ मिलोस भन्ने हाम्रो उद्देश्य हो । शारीरिक,मानसिक आदि कुनैपनि समस्या भए हामीलाई कमेन्ट अथवा फोनबाट पनि सोध्न सक्नुहुनेछ ? गौशालामा गौ अर्क,त्रिफला, घृतनष्य, आदि बिभिन्न २४ प्रकारका औषधीहरु पनि उपलब्ध छन् । हाम्रो विशेष कामहरु हेर्नका लागि गौशालामैं पाल्नुहुन अनुरोध गर्दछौं । ================================ सम्पर्क ठेगाना देवदह नगरपालिका १० भलुही रुपन्देही (बुटवल देखि ७ किलोमिटर पूर्व महेन्द्र राजमार्ग) फोन नं :- 9857087960,9857044811,9851200954 ================================================================= सहयोग एवं दानका लागि Ac Holders Name - Kamdhenu Gau Sewa Samiti Ac no - 1130100000908201 Citizens Bank International Ltd Bhaluhi Branch CTZNNPKA ==================================================================== E-Sewa :- 9857087960