Перейти к содержимому

आजको मुरली चिन्तन :२१ भाद्र २०८३, शनिबार | Today's Nepali Murali Chintan: 03/09/2026

Babakomurli

0:00 / 0:00

आजको मुरली चिन्तन :२१ भाद्र २०८३, शनिबार | Today's Nepali Murali Chintan: 03/09/2026

53 просмотра · 11 дней назад
Babakomurli
116 подписчиков
53 просмотра · 11 дней назад
बाबाले के भन्नुभएको छ? पुरुषोत्तम बन्ने सजिलो युक्ति के?* कुनै औषधि खानु पर्दैन, हिमाल जानु पर्दैन। खाऊ, पिऊ, सबै काम गर, तर यादमा रह - "मनमनाभव" बाबालाई याद गर्यो भने तिमी पाप आत्माबाट पुण्य आत्मा बन्छौ। जो श्रीमतमा चल्छ, उसमाथि बृहस्पतिको दशा हुन्छ - उसले कहिल्यै उल्टो काम गर्दैन। सावधानी - Disservice नगर!* बाबाको बनेर फेरि बाबाको निन्दा गराउने, अबलाहरूमाथि विघ्न हाल्ने काम गर्यो भने - धर्मराजको Tribunal बस्छ। भक्तिमा त्यति सजाय छैन, तर ज्ञानमा आएर विश्वासघात गर्यो भने घोर पाप लाग्छ। त्यसैले "सद्गुरुको निन्दकले ठाउँ पाउँदैन" भनिएको हो। आजको वरदान थाकेका आत्माहरूलाई सिद्धि दिने सेवाधारी भव* आत्माहरू धेरै जन्मदेखि मुक्ति खोजेर थाकिसके। अब उनीहरूलाई साधना होइन, सिद्धि (सद्गति) चाहिन्छ। तिमीले आफ्नो Silence को शक्तिले 1 सेकेन्डमा उनीहरूको प्यास मेटाइदेऊ। स्लोगन: कमजोर संस्कार नै माया आउने चोर गेट हो, अब यो गेट बन्द गर।