Перейти к содержимому

फ्रान्स कसरी फ*स्यो ३६ खर्ब युरो ऋ*णको खाडलमा? के युरोपको महाशक्ति टा*ट पल्टिँदै छ?

Pressmandu TV

0:00 / 0:00

फ्रान्स कसरी फ*स्यो ३६ खर्ब युरो ऋ*णको खाडलमा? के युरोपको महाशक्ति टा*ट पल्टिँदै छ?

5 242 просмотра · 18 ч назад
Pressmandu TV
191 тыс. подписчиков
5 242 просмотра · 18 ч назад
युरोपकै दोस्रो ठूलो अर्थतन्त्र फ्रान्स यतिबेला आधुनिक इतिहासकै सबैभन्दा गम्भीर सार्वजनिक ऋण संकटमा फसेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क संस्था (INSEE) का अनुसार देशको ऋण बढेर ३५ खर्ब ९६ अर्ब युरो (जीडीपीको ११९%) पुगेको छ। सन् १९७४ यता ५० वर्षभन्दा बढी समयदेखि बजेट बचत गर्न नसकेको फ्रान्सले सन् २०२६ मा ऋणको ब्याज मात्रै तिर्न ६४ अर्ब ८० करोड युरो खर्च गर्दैछ। इटाली र ग्रिसभन्दा पनि उच्च ब्याजदरमा ऋण लिन बाध्य फ्रान्सको वित्तीय संकट, यसको 'स्नोबल प्रभाव' र युरोपेली अर्थतन्त्रमा यसले पार्ने असरबारे यस भिडियोमा हामीले तथ्यपरक विश्लेषण गरेका छौँ। तपाईँको विचारमा फ्रान्सले यो ऋण संकट कसरी समाधान गर्नुपर्ला? कमेन्टमा आफ्नो धारणा राख्नुहोला! भिडियो मन परेमा Like, Share र Channel Subscribe गर्न नभुल्नुहोला। #FranceDebt #GlobalEconomy #FranceNews #EmmanuelMacron #EuropeanUnion #EconomicCrisis #NepaliNewsAnalysis #GeopoliticsNepali #Davidpandey Its a Presentations of Pressmandu Tv : Host: Guest: Camera :Sita Ram Basnet Editing Station : BB Creations Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.