TEEJ PROGRAM WITH A PURPOSE SUPPORTING FLOOD VICTIMS || shyam rana||Parbatsamaj uae||🇦🇪🇳🇵
SandipSamjhana Vlogs
0:00 / 0:00
TEEJ PROGRAM WITH A PURPOSE SUPPORTING FLOOD VICTIMS || shyam rana||Parbatsamaj uae||🇦🇪🇳🇵
179 просмотров · 1 дн. назад
SandipSamjhana Vlogs
506 подписчиков
179 просмотров · 1 дн. назад
TEEJ PROGRAM WITH A PURPOSE SUPPORTING FLOOD VICTIMS || shyam rana||Parbatsamaj uae||🇦🇪🇳🇵
Be positive everyone.
सानो सहयोग, कसैको जीवनमा ठूलो आशा बन्न सक्छ। ❤️
रसुवामा आएको बाढी–पहिरोबाट प्रभावित परिवारहरूको पीडा हाम्रो कल्पनाभन्दा बाहिर छ। यस्तो कठिन समयमा हामीले गर्न सक्ने सहयोग सानो भए पनि त्यसको अर्थ ठूलो हुन्छ।
तपाईंहरू पनि आफ्नो क्षमताअनुसार सकेको सहयोग गरौँ।
आज हामीले दिएको सानो साथ, भोलि कसैको घरमा आशा र मुस्कान फर्काउन सक्छ। 🙏❤️
🤝 मानवता जोगाऔँ, पीडितको साथ दिऔँ।
🇳🇵 रसुवाका बाढीपीडितहरूको सहयोगमा हातेमालो गरौँ।
#रसुवाबाढी #बाढीपीडितकोसाथमा #मानवता #सहयोगगरौँ #नेपाल