Перейти к содержимому

“पन्चासे सिद्ध बाबा सम्मको आत्मिक यात्रा | बलाचतुर्दशीको विशेष दिन”

Sarthak Manisa

0:00 / 0:00

“पन्चासे सिद्ध बाबा सम्मको आत्मिक यात्रा | बलाचतुर्दशीको विशेष दिन”

1 602 просмотра · 10 мес. назад
Sarthak Manisa
2,74 тыс. подписчиков
1 602 просмотра · 10 мес. назад
🙏 Panchase Shidda Baba Darshan & Balachaturdashi Special Vlog 🙏 आजको vlog मा म Panchase Shidda Baba मन्दिरसम्मको यात्रा, Balachaturdashi को दिनको माहोल, र बाटोभरि Sadbij छर्दैँ गरेको खास क्षणहरू शेयर गर्दैछु। यो vlog मार्फत तपाईंले पन्चासेको प्राकृतिक सौन्दर्य, धार्मिक वातावरण, र यात्रामा देखिएका रमाइला दृश्यहरू अनुभव गर्न सक्नुहुनेछ। 📍 Vlog मा के–के छ? • Panchase Shidda Baba मन्दिर दर्शन • Balachaturdashi को रौनक • Sadbij छर्ने परम्परा • parbat chitre–Panchase बाटोको यात्रा • रमाइला दृश्यहरू र मौलिक संस्कृतिको झल्को 👍 Like, Comment & Share गर्न नबिर्सनुहोस्। 🔔 चैनल Subscribe गरिदिनुहोला – अझै यस्ता Vlog हरू लिएर आउँछु।