दिदी लाई भेटेर पिरो चाउचाउ खाए 😁❤️।मोलस पार्क समुद्र घुमघाम दिदिहरु संग ❤️🇨🇾। part 2
it'sYKM
0:00 / 0:00
दिदी लाई भेटेर पिरो चाउचाउ खाए 😁❤️।मोलस पार्क समुद्र घुमघाम दिदिहरु संग ❤️🇨🇾। part 2
83 просмотра · 7 дн. назад
it'sYKM
131 подписчик
83 просмотра · 7 дн. назад
नमस्कार सबैजनालाई 🙏
आज को भिडियो मा दिदी लाई भेटेर पिरो चाउचाउ
खाएको रमाइलो पल अनि फेरि आज पार्ट 2
मोलस पार्क मा समुन्द्र घुम्न गएको सुन्दर दृश्यहरु
लिएर आएकी छु।
दिदिहरु संग भेटघाट ,मिठा कुराकानी र रमाइला पलहरु
बिताउदा दिन नै विशेष बन्यो।😍❤️
मेरो भिडियो कस्तो लाग्यो हेरेर ,माया र साथ दिनुहोला 🙏❤️
भिडियो मन परे like, comment ,share ,र मेरो च्यानललाई
subscribe गर्न नभुल्नुहोला ।😍🙏
धन्यवाद सबैलाई 🙏
#tranding #molospark#cyprusvlog #nepalvlog #part2