Перейти к содержимому

झरना अनि गुफाभित्रको महादेव मन्दिर😱🙏 Boudheshwor Mahadev Temple & Jhor Waterfall|Nepal Travel Vlog🇳🇵

Aastha khatri Official

0:00 / 0:00

झरना अनि गुफाभित्रको महादेव मन्दिर😱🙏 Boudheshwor Mahadev Temple & Jhor Waterfall|Nepal Travel Vlog🇳🇵

10 просмотров · 1 дн. назад
Aastha khatri Official
16 подписчиков
10 просмотров · 1 дн. назад
🇳🇵 Boudheshwor Mahadev Temple & Jhor Waterfall | Nepal Travel Vlog 🌿💦 Hello everyone, welcome back to my channel! ❤️ आजको भिडियोमा तपाईंहरूलाई नेपालको सुन्दर ठाउँ—टोखा, झोरस्थित बौडेश्वर महादेव मन्दिर र झरनाको यात्रामा लिएर आएकी छु🙏💚 यहाँको प्राकृतिक सुन्दरता, झरनाको दृश्य र गुफाभित्र रहेको महादेवको मन्दिरले यो ठाउँलाई अझ विशेष बनाउँछ। धार्मिक आस्था र प्रकृतिको सुन्दरता एकै ठाउँमा अनुभव गर्न पाइने यो यात्राका केही पुराना सम्झनाहरू आज तपाईंहरूसँग share गर्दैछु। अहिले UK मा बसेर नेपालका पुराना भिडियोहरू हेर्दा घरदेशका यादहरू झन् ताजा भएर आउँछन्। त्यसैले मेरो Nepal Travel Diaries को यो पहिलो episode तपाईंहरूसँग share गरेकी छु। 🇳🇵❤️ 📍 Location: Boudheshwor Mahadev Temple & Jhor Waterfall, Tokha, Kathmandu, Nepal भिडियो मन परेमा Like, Comment र Subscribe गरिदिनुहोला। तपाईंहरूको माया र support ले मलाई अझै यस्ता भिडियोहरू ल्याउन प्रेरणा मिल्छ। ❤️ तपाईंहरू यो ठाउँमा घुम्न जानुभएको छ? आफ्नो experience comment मा share गर्नुहोला है! 😊 Thank you so much for watching! ❤️ See you in my next video. #BoudheshworMahadevTemple #JhorWaterfall #NepalTravelVlog #NepalTravelDiaries #AasthaKhatriOfficial #NepalBeauty #KathmanduVlog #NepaliVlogger