तिज स्पेसल लटे बनाउने तरिका | अनादिको चाम्रे भात बनाउने तरिका | sticky rice recipe | latte recipe
Parbatithapa 114
0:00 / 0:00
तिज स्पेसल लटे बनाउने तरिका | अनादिको चाम्रे भात बनाउने तरिका | sticky rice recipe | latte recipe
763 просмотра · 5 дн. назад
Parbatithapa 114
440 подписчиков
763 просмотра · 5 дн. назад
लटे बनाउने सजिलो तरिका | अनादिको चाम्रे भात बनाउने फरक तरिका | sticky rice recipe | latte recipe
🌺 तीज स्पेशल लट्टे/चाम्रे भात 🌺 | मिठो, स्वादिलो र सजिलो तरिका 😋
हरितालिका तीजको दरका लागि आज बनाउँदैछौँ एकदमै मिठो र स्वादिष्ट लट्टे अथवा चाम्रे भात ❤️
अनदी चामललाई घिउमा चिनी माया मिसाएर मिठो स्वादसँग तयार पारिएको यो परिकार तीजको दरमा झन् विशेष हुन्छ। 😍
यस भिडियोमा लट्टे/चाम्रे भात मिठो, नरम र स्वादिलो बनाउने सजिलो घरेलु तरिका देखाइएको छ। घरमै सजिलै बनाउन सकिने यो रेसिपी तपाईंलाई मन परेमा भिडियो पूरा हेर्नुहोस्। 🙏
👍 भिडियो मन परे Like गर्नुहोस्
💬 आफ्नो प्रतिक्रिया Comment मा लेख्नुहोस्
🔔 यस्तै नेपाली परिकार र तीज स्पेशल रेसिपीका लागि Parbati Thapa च्यानल Subscribe गर्न नभुल्नुहोस्। ❤️
🌺 सबैलाई हरितालिका तीजको हार्दिक शुभकामना! 🌺
#TeejSpecial #LatteBhat #ChamreBhat #AnadiBhat #TeejDar #NepaliFood #NepaliRecipe #TeejRecipe #ParbatiThapa #NepaliKhana #FoodRecipe #TeejSpecialRecipe