Day-6 आज Part Time Job गरेँ 😍 दिनको कमाइ 500 रुपैयाँ 💰
The Ansari Vlog
0:00 / 0:00
Day-6 आज Part Time Job गरेँ 😍 दिनको कमाइ 500 रुपैयाँ 💰
92 просмотра · 4 дня назад
The Ansari Vlog
283 подписчика
92 просмотра · 4 дня назад
हिजोको दिन अलि फरक र रमाइलो रह्यो ❤️
मैले एउटा Part Time Job गरेँ, केही राम्रा Customer हरूसँग भेट भयो र उहाँहरूलाई सामान बेच्ने मौका पनि पाएँ। 🛍️📱
Customer हरू एकदमै राम्रो हुनुहुन्थ्यो, काम गर्दा धेरै कुरा सिक्न पनि पाएँ। दिनभरि मेहनत गरेपछि काम सकेर रु. 500 दिहाडी पाएँ। 💪💰
सानो काम होस् या ठूलो, मेहनत कहिल्यै सानो हुँदैन।
यस्तै वास्तविक जीवनका अनुभवहरू लिएर अघि बढ्दैछु। ❤️
Thank you for watching ❤️
Like 👍 Comment 💬 Share 🔥 & Subscribe ❤️