🇳🇵🇩🇪Germany मा यस्तो रमाइलो माहोल! Fireworks सँगै फेस्टिभलको अन्तिम साँझ ✨🎇 | Museemufer Festival
Nepali Life in Europe
0:00 / 0:00
🇳🇵🇩🇪Germany मा यस्तो रमाइलो माहोल! Fireworks सँगै फेस्टिभलको अन्तिम साँझ ✨🎇 | Museemufer Festival
43 просмотра · 1 дн. назад
Nepali Life in Europe
106 подписчиков
43 просмотра · 1 дн. назад
Frankfurt को वर्षकै सबैभन्दा ठूलो फेस्टिभल—Museumsuferfest को अन्तिम साँझ! 🎆✨
हामी खासगरी त्यो चर्चित Fireworks हेर्न पुगेका थियौँ, तर Main नदीको किनारमा छिर्नेबित्तिकै फेस्टिभलको माहोल र मीठो-मीठो स्ट्रीट फूडको बास्नाले हामीलाई आकर्षित गर्यो। प्रतिक्षा त्यहाँको रमाइलो भाइब्स र खानाको स्वाद लिनमै मग्न भइन्, अनि म चाहिँ उसको यो मिठो पल क्यामेरामा कैद गर्न!
मीठा परिकारहरूको स्वादसँगै Frankfurt को आकाश रंग्याउने त्यो भव्य आतिशबाजी (Grand Finale Fireworks) सम्मको हाम्रो रमाइलो अनुभव यस भिडियोमा हेर्न सक्नुहुन्छ।
भिडियो कस्तो लाग्यो, कमेन्टमा पक्कै भन्नुहोला! यस्तै Europe का थप लाइफस्टाइल र ट्राभल भ्लगहरूका लागि Nepali Life in Europe लाई Like र Subscribe गर्न नबिर्सिनुहोला! 🇳🇵🇩🇪
#NepaliLifeInEurope #Germany #Museumsuferfest #Frankfurt #NepaliVlogger #Fireworks #couplevlog