Перейти к содержимому

Farki Audaina Samay Chords lyrics Easy Guitar lesson | Adrian Dewan songs

Aradhana Guitar Tutorial

0:00 / 0:00

Farki Audaina Samay Chords lyrics Easy Guitar lesson | Adrian Dewan songs

42 017 просмотров · 4 года назад
Aradhana Guitar Tutorial
66,9 тыс. подписчиков
42 017 просмотров · 4 года назад
कोरस: ( फर्की आउँदैन समय, ठिकै हो यो फर्की आउँदैन खोला जो बगि गयो )२ ( फर्की आऊँद रैछ तर येशूको ऋतु धैर्य राइछ उनको प्रेम मा )२ भर्स १: म जान्छु भन्दा, विवश बनाई रोक्नुहुन्न रैछ आफ्नो हृदय दुखाई दुखाई जान दिनुहुँदो रैछ फेरी मेरो अधर्मको चोट सही सही पनि म आउने बाटो हेर्नुहुँदो रैछ कोरस: भर्स २: म जाँदिन, जान सकदिन फर्केर फेरि माफि पाउन अयोग्यो छु, लथालिङ्गै छु भनि सोच्दा, उनि आई सबै भूल छमा गरी फेरि कहिले त्यसलाई नसम्झिँदो रैछ कसैलाई भनी सुक्दैन भित्रको आँसु मरुभुमिमा जब लाग्छ, कसरी बाँचूँ ? ( हिउँ बनी झर्दो रैछ येशूको कृपा धनी रहेछ उनी प्रेममा )*२