Перейти к содержимому

Kun Baato Hiddai Chhau हिँडेको किन ।

Samuel S Acharya

0:00 / 0:00

Kun Baato Hiddai Chhau हिँडेको किन ।

32 просмотра · 2 мес. назад
Samuel S Acharya
1,09 тыс. подписчиков
32 просмотра · 2 мес. назад
भजनको विषय :- कुन बाटो हिँड्दैछौ हिँडेको किन । ( ख्रीष्टीय भजनको संख्या :- ६७१ ) - ( स्केल E, ताल C ) कोरस :- कुन बाटो हिँड्दैछौ हिँडेको किन । - ( २ ) येशू नै तयार छन् मुक्तिदान दिन । - ( २ ) कुन बाटो हिँड्दैछौ …! अन्तरा :- १. जीवन हाम्रो दुई दिनको घाम छायाँ मात्रै हो । - ( २ ) येशूमा नै जीवन छ मानिस जातिको, येशू आए संसारमा स्वर्ग छोड़ेर, नाश नहोस् कोही पनि बाँचोस् भनेर । - ( २ ) कुन बाटो हिँड्दैछौ हिँडेको किन । - ( २ ) येशू नै तयार छन् मुक्तिदान दिन । - ( २ ) कुन बाटो हिँड्दैछौ …! अन्तरा :- २. नबिताउ जीवन हाम्रो व्यर्थै व्यर्थैमा । - ( २ ) मुक्ति लेऊ सित्तै प्रभु येशूमा, बितिजान्छ समय फर्की आउँदैन, विश्वास गरे आत्मा हाम्रो मर्न पाउँदैन । - ( २ ) कुन बाटो हिँड्दैछौ हिँडेको किन । - ( २ ) येशू नै तयार छन् मुक्तिदान दिन । - ( ३ )