हरेक घुँडा येशूको नाउँमा नयाँ नेपाली मसीही सालैजो लोकदोहोरी गीत २०२६।
Dipak Bohora
0:00 / 0:00
हरेक घुँडा येशूको नाउँमा नयाँ नेपाली मसीही सालैजो लोकदोहोरी गीत २०२६।
1 487 просмотров · 2 недели назад
Dipak Bohora
496 подписчиков
1 487 просмотров · 2 недели назад
सम्पुर्णमा प्रेमपूर्ण अभिवाद साथै ख्रिष्ट येशूको उच्च अनि विजय पवित्र नाउमा जय मसीह।
🎵 हरेक घुँडा येशूको नाउँमा
नयाँ नेपाली मसीही सालैजो लोकदोहोरी गीत २०२६
फिलिप्पी २:१०–११ लाई आधार बनाएर तयार गरिएको यस गीतले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ र एक दिन स्वर्गमा पृथ्वीमा र पृथ्वीमुनि भएका हरेक प्राणीले उहाँको नाउँमा घुँडा टेक्नेछन् भन्ने महान् सत्यलाई प्रस्तुत गर्दछ।
✍️ शब्द/रचना: दीपक बोहरा
🎼 AI प्रस्तुति: गायन संगीत
📖 आधार वचन: फिलिप्पी २:१०–११
🎵 विधा: नेपाली क्रिश्चियन सालैजो लोकदोहोरी
📅 वर्ष: २०२६
गीत मन परेमा Like Comment र Share गर्नुहोस्।
🔔 यस्तै नयाँ नेपाली मसीही गीतहरूका लागि Channel Subscribe गर्न नभुल्नुहोस्।
येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ।
#हरेकघुँडायेशूकोनाउँमा #नेपालीमसीहीगीत #मसीहीलोकदोहोरी #सालैजो #ChristianLokDohori #NepaliChristianSong #ChristianSong2026