Перейти к содержимому

Isaiah Timothy ||...जो ख्रीष्‍टका हुन्, उनीहरूले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेका छन्।

Message Of God TV

0:00 / 0:00

Isaiah Timothy ||...जो ख्रीष्‍टका हुन्, उनीहरूले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेका छन्।

2 641 просмотр · 1 год назад
Message Of God TV
26,6 тыс. подписчиков
2 641 просмотр · 1 год назад
Title :- Last Day of the Jubilee किनभने भाइहरूहो, स्वतन्‍त्रताका निम्ति तिमीहरू बोलाइएका छौ; तर यति होस्: यो स्वतन्‍त्रता शरीरका लागि मौका नबनोस्, तर प्रेमद्वारा एक-अर्काको सेवा गर! ( गलाती ५:१३ ) किनकि सारा व्यवस्था एउटै वचनमा अर्थात्‌ ‘तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर’ भन्‍ने कुरामा पूरा हुन्छ। तर यदि तिमीहरू एक-अर्कालाई टोक्छौ र निल्छौ भने होशियार, नत्र ता तिमीहरू एक-अर्काद्वारा नष्‍ट होऔला! तर म यो भन्दछु: आत्मामा हिँड़, र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ। (गलाती ५:१४-१६ ) Post Production:-Message of God tv Pvt. Ltd Heartly thanks to all SUBSCRIBERS and for all your likes, comments, sharing and everything on behalf of this channel "Message of God tv". मेराे विनम्र अनुराेध छ कि याे भिडियलार्इ जथाभावी दुरूपयाेग नगरिदिनुहाेला र यसलार्इ अनुमति बिना प्रयाेग नगरी दिनुहाेला । १००% कपी राइट हुनेछ ,अर्काको मिहिनेतलाई तुच्छ नठान्नुस l च्यानल पनि बन्ध हुन सक्छ l तेसैले त्यसकारण कनुनी कारवाहीमा पर्ने जाेखिम पनी नउठाउनुहाेला ।यदि यो सन्देश मनपर्यो भने तपाइको, फेसबुका , म्यासेन्जर , इमो , का सथीभाई लाई सियर गर्न सक्नुहुन्छ । सस्क्राइभ अनि बेल आइकन पनि अल लाइ क्लीक गर्नुस होला है Downloading and re-uploading on YouTube, Facebook or any other video hosting sites are strictly prohibited, but embedding and sharing links in websites are allowed. Legal action will be taken against those who involved in the copyright IP infringement. Don't forget to Share with all if you liked! ................................................................................................................................. Copyright Provided By © Message of GOD tv --------------------------------------------------------------------------------------------------------------------------- Visit us ==================================== Facebook :   / tikalakendri.  . Connect With Message of GOD tv ======== #