Перейти к содержимому

खेल बाटै चर्काचर्की// बिपना सिंह vs मनिलाल ऐडि रणदिप// पचालझरना २ धमाली, ईश्वर बमको शुभ बिवाहमा।।

Bhuminanda Sanjyal

0:00 / 0:00

खेल बाटै चर्काचर्की// बिपना सिंह vs मनिलाल ऐडि रणदिप// पचालझरना २ धमाली, ईश्वर बमको शुभ बिवाहमा।।

133 просмотра · 7 ч назад
Bhuminanda Sanjyal
2,9 тыс. подписчиков
133 просмотра · 7 ч назад
खेलबाटै चर्काचर्की देउडा दोहोरी! बिपना सिंह VS मनिलाल ऐडी र रणदिप ऐडी शब्दमा चोट, लयमा दम, अनि सवाल–जवाफमा झन् चर्को घम्साघम्सी! देउडाको मौलिकता, सुदूरपश्चिमको संस्कृति र कर्णालीको पहिचान बोकेको यो रोचक देउडा खेलले माहोल नै तताएको छ। पचालझरना–२, धमालीमा ईश्वर बमको शुभ विवाहको पावन अवसरमा प्रस्तुत गरिएको यो दमदार देउडा खेल मनोरञ्जन मात्र होइन, हाम्रो कला, संस्कृति र परम्पराको जीवन्त पहिचान पनि हो। अन्तिमसम्म हेर्नुहोला, मन परे LIKE, SHARE र COMMENT गर्न नभुल्नुहोला!