Перейти к содержимому

Gharko chhano - Song By uddhab singh chwangai-घरको छानो चुहिन्छ

Chwangadi chat

0:00 / 0:00

Gharko chhano - Song By uddhab singh chwangai-घरको छानो चुहिन्छ

82 просмотра · 3 дня назад
Chwangadi chat
14 подписчиков
82 просмотра · 3 дня назад
यस गीतको साराशं.... घरको छानो चुहिन्छ, आमाको आँसुजस्तै। घरमा आमा छिन्, तर साथमा छोरो छैन। छोरो परिवारको सुखका लागि परदेश गएको छ। पैसा कमाएर घर चलाउने जिम्मेवारी उसले बोकेको छ, तर आफ्नो घर, आमा र परिवारको माया उसले हरेक दिन सम्झिरहेको हुन्छ। आमा पनि छोराको बाटो हेर्दै दिन बिताउँछिन्। परदेश जानु रहर मात्र होइन, धेरैका लागि बाध्यता पनि हो। परिवारको भविष्य राम्रो बनाउने सपना बोकेर हजारौँ नेपाली युवा विदेशमा पसिना बगाइरहेका छन्। तर पैसा कमाउँदा कमाउँदै आफ्नो समय, जवानी र परिवारसँग बिताउने खुसी गुमिरहेको हुन्छ। त्यसैले परदेशीको कमाइसँगै उसको पीडा र भावनालाई पनि बुझौँ। आफ्नो देशमै रोजगारी र अवसर सिर्जना गर्न सके, धेरै आमाले छोराको बाटो हेरेर बस्नुपर्ने थिएन कि ...