🇳🇵 त्यो दिन | भोटेकोशी बाढीको पीडा | Nepali Emotional Tribute Song
Aawaz Ai
0:00 / 0:00
🇳🇵 त्यो दिन | भोटेकोशी बाढीको पीडा | Nepali Emotional Tribute Song
348 просмотров · 2 недели назад
Aawaz Ai
67 подписчиков
348 просмотров · 2 недели назад
🇳🇵 नेपालको एउटा कालो दिन…
भोटेकोशीमा आएको विनाशकारी बाढीले धेरै परिवारको खुसी खोस्यो।
कसैले आफ्नो आमा गुमाए, कसैले बुबा, कसैले जीवनसाथी—र कतिपय परिवार आज पनि आफ्ना हराएका प्रियजनको खबरको प्रतीक्षामा छन्।
यो गीत कुनै मनोरञ्जन मात्र होइन, त्यो पीडा, त्यो मौनता र आफ्ना मान्छे गुमाएकाहरूको सम्झनामा समर्पित एउटा सानो प्रयास हो।
अँध्यारो सुरुङभित्र जीवनको खोजीमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सम्पूर्ण उद्धारकर्मीहरूप्रति हार्दिक सम्मान। आफ्नो ज्यानको पर्वाह नगरी उद्धारमा खटिने हरेक फ्रन्टलाइनरप्रति हाम्रो नमन। 🙏
जसले आफ्ना प्रियजन गुमाउनुभयो, उहाँहरूको पीडाप्रति गहिरो समवेदना।
जसको खोजी अझै जारी छ, उहाँहरू सकुशल भेटिनुहोस् भन्ने प्रार्थना। 🕊️
यो गीत सुन्नुहोस्, महसुस गर्नुहोस्, र यो पीडाको कथा अझ धेरै मानिससम्म पुर्याउन Share गरिदिनुहोस्।
“कुनै बच्चाले फेरि नसोधोस्—
आमा… तिमी कहाँ छौ?”
🎵 Song: त्यो दिन
✍️ Lyrics: Milan Maharjan
🎬 Visual: AI Generated / Creative Tribute
यो गीत भोटेकोशी बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा दिवंगत आत्माहरूप्रति समर्पित। 🇳🇵🕊️
#नेपालकोएउटाकालोदिन #भोटेकोशी #BhotekoshiFlood #NepalFlood #Nepal #NepaliSong #NepaliEmotionalSong #TributeSong #NepalArmy #NepalPolice #Rescue #prayfornepal