Перейти к содержимому

Man is Not Good at Being Alone || मानिस एकलो रहन असल छैन - Pastor Ganesh Tamang

Ganesh Tamang

0:00 / 0:00

Man is Not Good at Being Alone || मानिस एकलो रहन असल छैन - Pastor Ganesh Tamang

803 просмотра · 2 года назад
Ganesh Tamang
7,56 тыс. подписчиков
803 просмотра · 2 года назад
'मानिस एकलो रहनु असल छैन' भन्ने वचनको सत्यतालाई हामीले प्राय विवाहको बेला मात्र चर्चा गर्दछौँ र अरू बेला चुपचाप बस्दछौँ, मानौँ, त्यो वचन विवाहको बेला पढ्नको लागि मात्र लेखिएको हो, तर त्यसो होइन। यो वचनलाई हामीले सङ्गति महत्त्वपूर्ण छ भन्ने दृष्टिकोणबाट व्याख्या गर्नुपर्दछ, किनभने परमेश्वरले मानिसलाई सङ्गतिको खाँचो पर्ने गरी रच्नुभयो। जतिसुकै सुविधासम्पन्न ठाउँमा बसे पनि मानिस एकलै बस्न सक्दैन, उसलाई सङ्गत गर्ने व्यक्ति र ठाउँ चाहिन्छ। तपाईंले हेर्नैपर्ने भिडियो    • बाइबलमा सोलोमनको यौनकाण्ड किन लेखियो? - पा...      • लोत र छोरीहरूबीच हाडनाता काण्ड! सुन्नुस्, ...      • कयिनले कोसँग बिहे गर्यो? || हाडनाताको व्यर...      • बप्तिस्मा नलिएकाले प्रभुभोज लिन मिल्छ कि म...   Follow Me ✝️ Facebook Page:   / biblicaladvocacy   ✝️ Facebook:   / ganesh.tamang.9   ✝️ Website: https://biblicaladvocacy.com/ ✝️ Subscribe:    / @ganeshtamang9089   #ganeshtamang #गणेशतामाङ #nepalisermon ⚓️ Sermon by Pastor Ganesh Tamang