परमेश्वरको राज्य ( सानो कामबाट सुरु हुन्छ तर बढेर ठूलो रुप लिन्छ ) मर्कुस 4:-21-34
Bible Ko Bachan
0:00 / 0:00
परमेश्वरको राज्य ( सानो कामबाट सुरु हुन्छ तर बढेर ठूलो रुप लिन्छ ) मर्कुस 4:-21-34
211 просмотров · 2 месяца назад
Bible Ko Bachan
2,49 тыс. подписчиков
211 просмотров · 2 месяца назад
यस भिडियोमा मर्कुस ४:२१–३४ को वचनबाट येशू ख्रीष्टले सिकाउनुभएको तीन महत्वपूर्ण दृष्टान्तहरूको आत्मिक शिक्षा प्रस्तुत गरिएको छ।
यस सन्देशमा तपाईंले सिक्नुहुने विषयहरू:सामदान माथि बत्तीको दृष्टान्त – ख्रीष्टको ज्योति बनेर कसरी बाँच्ने।
बीउको दृष्टान्त – परमेश्वरको राज्य उहाँकै शक्तिद्वारा कसरी बढ्छ।
रायोको दानाको दृष्टान्त – सानो विश्वास र सानो सुरुवातलाई परमेश्वरले कसरी महान् बनाउनुहुन्छ।
यो सन्देशले तपाईंको आत्मिक जीवनलाई बलियो बनाओस् र परमेश्वरसँग अझ नजिक हुन प्रेरणा प्रदान गरोस् भन्ने हाम्रो प्रार्थना छ।
👍 भिडियो मन परे Like गर्नुहोस्, Share गर्नुहोस्, र यस्तै बाइबल अध्ययन तथा आत्मिक सन्देशहरूका लागि Subscribe गरेर Bell 🔔 थिच्न नबिर्सनुहोस्।