Перейти к содержимому

🎙 मेरो यात्रा: वेददेखि बाइबलसम्म || Shiva Bhusal Podcast || Seema Subarna

Seema Subarna

0:00 / 0:00

🎙 मेरो यात्रा: वेददेखि बाइबलसम्म || Shiva Bhusal Podcast || Seema Subarna

51 807 просмотров · 1 год назад
Seema Subarna
32,5 тыс. подписчиков
51 807 просмотров · 1 год назад
🎙 मेरो यात्रा: वेददेखि बाइबलसम्म || Shiva Bhusal Podcast || Seema Subarna यस विशेष पोडकास्टमा हामी सुन्नेछौँ शिव भुसालको जीवन यात्रा— कसरी उनले हिन्दु धर्मग्रन्थहरू अध्ययन गर्दै सत्य र शान्तिको खोजमा येशू ख्रीष्टलाई आफ्नो जीवनमा स्वीकारे। यो संवादमा तपाईँ सुन्न सक्नुहुन्छ: वेद, उपनिषद र बाइबलको अनुभव सत्यको खोज र आध्यात्मिक परिवर्तन हिन्दु परिवार र समाजबाट ख्रीष्टमा आएको अनुभव व्यक्तिगत शान्ति र उद्धारको सन्देश 🎧 अतिथि (Guest): शिव भुसाल 🎤 अन्तर्वार्ताकार (Interviewer): सीमा सुवर्ण 🎬 Credits: On Spot Sound: एरिक लिम्बु ( Edric Limbu ) Editing & Camera: सुवर्ण. ( Subarna ) Special Thanks: दिनेश, बेंजु र परिवार, शेरोन दिदी Sharon Limbu , Elder Daniel Limbu , र सम्पूर्ण Colchester परिवार 🙏 हामी यस पोडकास्टमार्फत येशूलाई महिमा दिन्छौं। हाम्रो उद्देश्य कसैको विश्वासलाई अपमान गर्नु होइन। बाइबल भन्छ: “सत्यले तिमीलाई स्वतन्त्र पार्नेछ।” (यूहन्ना ८:३२) हाम्रो च्यानललाई Like, Share, र Subscribe गर्न नबिर्सनुहोस्। तपाईँको प्रतिक्रिया र प्रश्नहरू कमेन्टमा लेख्नुहोस्। #Podcast #NepaliChristian #Testimony #Bible #HinduToChristian #FaithJourney #SeemaSubarna #ShivaBhusal