पापाले भन्नु भएको राँगा,बाख्रा र सुँगुरको भुँडी खाली हुनु भएन हरे ।
Sadev vlogs
0:00 / 0:00
पापाले भन्नु भएको राँगा,बाख्रा र सुँगुरको भुँडी खाली हुनु भएन हरे ।
20 просмотров · 1 дн. назад
Sadev vlogs
609 подписчиков
20 просмотров · 1 дн. назад
पापाले अस्पताल जानुअघि भन्नुभएको छ रे— “राँगा, बाख्रा र सुँगुरको भुँडी खाली हुनु भएन है!” 😂
अब घरमा मभन्दा धेरै VIP त यिनीहरू पो भएछन्! 🤣
आफ्नो खानाभन्दा पहिले यिनीहरूको खानाको व्यवस्था गर्नुपर्ने भयो। 😭😂😅