२.१ संविधानवाद् । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)
Loksewa Classroom
0:00 / 0:00
२.१ संविधानवाद् । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)
8 588 просмотров · 2 года назад
Loksewa Classroom
6,33 тыс. подписчиков
8 588 просмотров · 2 года назад
नमस्कार साथीहरु,
शाखा अधिकृत लिखित परीक्षाको तयारीको क्रममा आज हामी द्वितीय पत्र (शासन प्रणाली) को दोस्रो खण्डको पहिलोअध्याय (२.१ संविधानवाद्) हेर्नेछौँ। भिडियो लामो भएकोले धैर्यताका साथ हेर्नुहोला, तल दिइएका CHAPTERS को प्रयोग गरी आफ्नो उपलब्धताको आधारमा टुक्रा टुक्रामा पनि हेर्न सक्नुहुनेछ। केही प्रश्न भएमा अवश्य पनि comment गर्नुहोला। भिडियो like गर्नुका साथै चैनल SUBSCRIBE पनि गर्नुहोला र यो भिडियो हजुरहरु जस्तै शाखा अधिकृतका लागि तयारी गर्नुहुने साथीहरुसँग share गर्न नभुल्नुहोला। तपाईंको दिन शुभ रहोस्। धन्यवाद।
PDF notes र अन्य अपडेटको लागि यहाँ click गरेर WhatsApp ग्रुप join गर्नुहोला 👉 https://whatsapp.com/channel/0029Vagt...
चैनल SUBSCRIBE गर्न यहाँ click गर्नुहोला 👉 / @loksewaclassroom
FULL IQ Course Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • Full IQ Course
शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) | Full Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) |...
शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज्य र शासन Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज...
यस भिडियोमा भएका CHAPTERS:
00:00:00 Start
00:00:48 कानून
00:03:41 संविधानवाद्
00:05:10 संविधान र संविधानवाद्
00:39:37 प्रश्नोत्तर छलफल
00:58:09 नमुना प्रश्नोत्तर
01:01:14 संवैधानिक कानून
01:06:50 संविधानवाद्का तत्त्वहरू
01:07:07 संविधानवाद्का प्रकार
01:10:51 कानूनी संविधानवादका कमजोरीहरू
01:11:59 राजनीतिक संविधानवाद्
01:15:10 राजनीतिक संविधानवादका कमजोरीहरू
01:16:31 नेपालको संविधान र संविधानवाद्
01:25:31 संविधान परिवर्तनका कारण
01:27:35 संविधानका आलोचना गरिएका पक्षहरू
01:29:12 संविधान कार्यान्वयन
01:33:25 राष्ट्रपतिको भूमिका र जिम्मेवारी
01:34:39 संसदीय सर्वोच्चता
01:37:46 संसदीय शासन प्रणालीमा परिवर्तन
01:46:59 प्रश्न छलफल