A Hajur ए हजुर Tanka Timilsina New Nepali Song Official Music Video ||HeartBeat Music|| 2026
HeartBeat Music и CNB Digital Studio
0:00 / 0:00
A Hajur ए हजुर Tanka Timilsina New Nepali Song Official Music Video ||HeartBeat Music|| 2026
6 108 просмотров · 2 нед. назад
HeartBeat Music и CNB Digital Studio
6 108 просмотров · 2 нед. назад
Video Audio by: Bam Bahadur
Video Audio by: Bam Bahadur
Video: @TankaTimilsinaNp
• A Hajur | ए हजुर | Tanka Timilsina | New ...
Akshata Entertainment & Tanka Timilsina Presenting New nepali Sad Song A Hajur ए हजुर Official Music Video 2026
Song:- A Hajur
आजको यो नयाँ Music Video तपाईंहरू सबैका लागि प्रस्तुत गरेका छौं। नेपाली संगीत, भावना, संघर्ष, प्रेरणा र मनोरञ्जनलाई समेटिएको यो सिर्जना तपाईंलाई मन पर्नेछ भन्ने आशा गर्दछौं।
यदि भिडियो मन परेमा 👍 Like, 💬 Comment, 🔁 Share र 🔔 Subscribe गर्न नभुल्नुहोस्।
━━━━━━━━━━━━━━━━━━
📢 Follow HeartBeat Music for more:
✅ Nepali Music Videos
✅ Rap Songs
✅ Trending Songs
✅ Motivational Music
✅ Viral Content
F O L L O W U S O N :🎬
━━━━━━━━━━━━━━━━━━
/ 17yujpgdbu
/ cnbdigitalstudio
/ @cnbdigitalstudio
Lyrics:
तर्नु छ सागर छैन जहाज
जागर त नु छ सागर
छैन जुहार छैन सहारा
कसरी तर्नु यो सागर
कुरा गहिरो छ ए हजुर, मनमा पहिरो छ
सुन्ने मान्छेको ए हजुर, कानै बहिरो छ
हा... कुरा गहिरो छ ए हजुर, मनमा पहिरो छ
सुन्ने मान्छेको ए हजुर, कानै बहिरो छ
न तरङ्ग ना ढङ्ग ना ढङ्ग, छैन हजुर मनमा उमङ्ग
न तरङ्ग ना ढङ्ग, छैन हजुर मनमा उमङ्ग
न तरङ्ग ना ढङ्ग, छैन हजुर मनमा उमङ्ग
खोइ कहाँ हरायो हजुर, जीवनको त्यो रङ्ग
सम्झिदा त रोएरै बित्छ यो रात
सम्झिदा गीतको दुख्छ मनको बात
छैन संगिनी हजुर, छैन सारथी
खोइ कहाँ गए हजुर, न भो आरती
आ छैन संगिनी हजुर, छैन सारथी
न त सन्ध्या भो हजुर, न भो आरती
न तरङ्ग ना ढङ्ग ना ढङ्ग, छैन हजुर मनमा उमङ्ग
न तरङ्ग ना ढङ्ग, छैन हजुर मनमा उमङ्ग
न तरङ्ग ना ढङ्ग, छैन हजुर मनमा उमङ्ग
खोइ कहाँ हरायो हजुर, जीवनको त्यो रङ्ग
जिन्दगी के रैछ बाँचूँ कि पीरो ल्यूँ
जिन्दगी के रैछ हासूँ कि रोइदिऊँ
#tankatimilsina #ahajur #nepalisadsong
#tankatimilsina #ahajur #nepalisadsong
#tankatimilsina #ahajur #nepalisadsong