गालैमा कोठी by Bhim Magar
Bhim Magar official
0:00 / 0:00
गालैमा कोठी by Bhim Magar
406 просмотров · 11 дн. назад
Bhim Magar official
3,78 тыс. подписчиков
406 просмотров · 11 дн. назад
Music,lyrics: BhimMagar
सान्नानीको गालैमा कोठी
दिउँकी क्या हो मनैको भेटी
ओठ टोकी आँखा तर्ने
यो ज्यानलाई तिमी नै मन पर्ने
दिलैमा सजाको देउता
त्यो तिमी नै हौ एउटा
सान्नानीको गालैमा कोठी
दिउँकी क्या हो मनैको भेटी
आँखा तरी मुसुमुसु हाँस्ने
देखेर नि नदेखे झैँ गर्ने
बोलाऊँ भने केही छैन साइनो
के भनेर बोलाउनु खै मैले
दिलैमा सजाको देउता
त्यो तिमी नै हौ एउटा
सान्नानीको गालैमा कोठी
दिउँकी क्या हो मनैको भेटी
For business, music release, collaboration, and promotional inquiries:
📞 Contact: 9851239228