Перейти к содержимому

महादेव शिवले तपश्या गरेकाे रहस्यमय शिवपाेखरी र नेपालकै पहिलाे फिल्म सिटीलाई घुमेर हेर्दा...!

Everest Face

0:00 / 0:00

महादेव शिवले तपश्या गरेकाे रहस्यमय शिवपाेखरी र नेपालकै पहिलाे फिल्म सिटीलाई घुमेर हेर्दा...!

337 просмотров · 1 год назад
Everest Face
16 тыс. подписчиков
337 просмотров · 1 год назад
महादेव शिवले पार्वतीसँग यात्रा गर्ने क्रममा यस स्थानमा विश्राम गर्नुभएको थियो । धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको प्राकृतिक सुन्दरताले भरिपूर्ण, महादेव शिवको तपाेभूमि रहस्यमय शिवपाेखरी । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ मा अवस्थित छ, प्रसिद्ध शिवपाेखरी । नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको निर्माणाधीन फिल्म सिटी । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ स्थित डाँगडुंगे डाँडामा निर्माणाधीन फिल्म सिटी परियोजना नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बनाउने लक्ष्यसहित अघि बढाइएको महत्त्वाकाङ्क्षी योजना हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो क्षेत्र समुन्द्री सतहबाट दुई हजार ८ सय देखि तीन हजार चार सय मिटर को उचाइसम्म फैलिएको छ । यस स्थानबाट एकै ठाउँमा बसेर प्राकृतिक सुन्दरताका सबै रङ्गहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । हामीसँग जाेडिनुहाेस्ः   / everestface     / chandra.tamang.7140497   Cell: +977-9860408939 #EverestFace #MountEverest #EverestClimb #HimalayanAdventure #EverestExpedition #Sagarmatha #EverestView #Himalayas #SevenSummits #EverestChallenge Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©Everest Face