Перейти к содержимому

तिजको दर पोर्तुगलको कोइम्ब्रा पार्कमा / Nati and baje vlog 2026

Nati And Baje VLOG

0:00 / 0:00

तिजको दर पोर्तुगलको कोइम्ब्रा पार्कमा / Nati and baje vlog 2026

266 просмотров · 3 дня назад
Nati And Baje VLOG
854 подписчика
266 просмотров · 3 дня назад
हामी हाम्रो जन्म भुमीबाट टाढा रहेता पनि हाम्रो नेपाल र हामी नेपालीहरुको रीत रीवाज कला सस्कृतीबाट कहिले टाढा हुन सक्दैनौ तेसैले हामी सङै र वरीपरी रहेको सम्पूर्ण नेपाली दिदि बहिनी दाजुभाई मिलेर यहाको पोर्तुगीज सङै भयेर माया साटासाट दुख आदान प्रदान गर्दै २०८३ को तिज रमाइलो सङ मनाईयो 😅यस कार्यक्रममा सहभागी हुन नसक्नूहुनेलाई सम्झदै सहभागी हुनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु 🙏🙏🙏🙏🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇵🇹🇵🇹🇵🇹🇵🇹 #foryou #nepalicommunity #nepal #love #fypシ゚viral #family #fypシ #nepali #baby #goviral #nepali #nepalivlog #happytij