परम्परागत थिमि भैलः २०८० | सम्झनाका केही झलक
Paramparagat Thimi Bhaila Pyakha | Madhyapur Thimi и Newa Pasa
0:00 / 0:00
परम्परागत थिमि भैलः २०८० | सम्झनाका केही झलक
385 просмотров · 7 дней назад
Paramparagat Thimi Bhaila Pyakha | Madhyapur Thimi и Newa Pasa
385 просмотров · 7 дней назад
परम्परागत थिमि भैलः २०८० | सम्झनाका केही झलक
परम्परागत थिमि भैलः २०८० का केही अविस्मरणीय दृश्यहरू - हाम्रो मौलिक कला, संस्कृति र परम्परालाई पुस्तौँदेखि जीवन्त राख्दै आउनुभएका गुरुहरूको योगदानप्रति हार्दिक सम्मान। 🙏
यी अमूल्य परम्परालाई संरक्षण र पुस्तान्तरण गर्न योगदान पुर्याउनुहुने गुरुहरूप्रति श्रद्धापूर्वक नमन।
🪔 १९९७ वि.सं. अगाडिका गुरुहरू
• स्व. कुल बहादुर प्रजापति
• स्व. तुलसीमान कोले प्रजापति
• स्व. धिर्मान (धैमा) प्रजापति
• स्व. चन्द्रमान प्रजापति
• स्व. गोपालाल (गुप्तलाल) प्रजापति
• स्व. तुलसी बहादुर ब्रम्ह प्रजापति
• स्व. दत्तनाथ कुञ्छे प्रजापति
🪔 त्यसपछिका गुरुहरू
• स्व. कृष्ण ब्याँ प्रजापति - २०१२ सालदेखि गुरु
• स्व. दिल बहादुर कुञ्छे प्रजापति
• स्व. आरसानिस व्यै प्रजापति
• स्व. दिल बहादुर सिज प्रजापति
• तेज कुमार कुञ्छे प्रजापति - २०६२ देखि गुरु
• मोहन कृष्ण ब्याँ प्रजापति - २०६९ देखि गुरु
• सन्त बहादुर कुञ्छे प्रजापति
• हर्ष बहादुर प्रजापति
• गणेशमान कुञ्छे प्रजापति
• रत्न काजी पायबजी प्रजापति
• विष्णु बहादुर बके प्रजापति - २०७२ देखि गुरु
• तेज बहादुर प्रजापति - २०८० देखि गुरु
🎥 Video Credit: Suresh Shrestha & Hari Krishna Prajapati
📌 Video clips are shared for cultural documentation and archival purposes. All rights belong to the original creator(s).
संस्कृति केवल हेर्ने विषय होइन-यो पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुने हाम्रो पहिचान हो। ❤️
#परम्परागतथिमिभैल #थिमिभैल #ThimiBhaila #परम्परा #NewaCulture #NewaHeritage #MadhyapurThimi #NepalCulture #CulturalHeritage #newapasa