ब्रह्माण्ड सँग सम्बन्धी सामान्य ज्ञान (General Knowledge - Universe) By Aashman Upadhya Sir #loksewa
Gurumantra academy
0:00 / 0:00
ब्रह्माण्ड सँग सम्बन्धी सामान्य ज्ञान (General Knowledge - Universe) By Aashman Upadhya Sir #loksewa
10 035 просмотров · 4 мес. назад
Gurumantra academy
53 тыс. подписчиков
10 035 просмотров · 4 мес. назад
नमस्ते साथीहरू,
यस भिडियोमा आसमान उपाध्याय सर (Aashman Upadhya Sir) ले लोकसेवा आयोग (Loksewa Aayog) र शिक्षक सेवा आयोग (TSC) का विभिन्न तहका परीक्षाहरूलाई लक्षित गरी ब्रह्माण्ड (Universe) सम्बन्धी महत्वपूर्ण सामान्य ज्ञान जानकारी प्रस्तुत गर्नुभएको छ ।
यदि तपाईं खरिदार, नासु, शाखा अधिकृत, शिक्षक सेवा, प्रहरी, वा बैंकिङ क्षेत्रको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईंको लागि अत्यन्तै उपयोगी हुनेछ ।
यस भिडियोमा समेटिएका मुख्य विषयहरू :
ब्रह्माण्डको उत्पत्ति र विकास (Origin of Universe)
सौर्यमण्डल सम्बन्धी विस्तृत जानकारी (Solar System Facts)
ग्रह, उपग्रह, तारा र नक्षत्रहरू
विभिन्न लोकसेवा परीक्षामा सोधिएका र सोध्न सकिने महत्वपूर्ण प्रश्नोत्तरहरू
हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला :