Перейти к содержимому

हे कृष्ण हे राम | Hey Krishna Hey Ram Bhui ma Jharana | Nepali Bhajan | Ram Prasad Khanal

NEPAL MOTHER TV

0:00 / 0:00

हे कृष्ण हे राम | Hey Krishna Hey Ram Bhui ma Jharana | Nepali Bhajan | Ram Prasad Khanal

283 просмотра · 7 месяцев назад
NEPAL MOTHER TV
13,5 тыс. подписчиков
283 просмотра · 7 месяцев назад
हे कृष्ण हे राम | Hey Krishna Hey Ram Bhui ma Jharana | Nepali Bhajan | Ram Prasad Khanal हाम्रो यो च्यानल लाई गरिदिनुहुन सादर अनुरोध गर्दछौं । भगवान श्री कृष्ण र भगवान रामले तपाईं हामी सबै को रक्षा गरुन । 🎶 Audio Credits:- ♪ Song:- Hey Krishna Hey Ram हे कृष्ण हे राम ♪ Vocal/Lyrics/Music:- Ram Prasad Khanal ♪ Arrange:- Binod Bajurali ♪ Mixing:- Khadak Bajurali ♪ Studio:- Malashree Studio ♪ Recordist:- Rajendra Bajurali Sagar Bajurali Govinda Parajuli ♪ Audio/Video:- International Artists Forum USA ----------------------------------------------- 🎬️ Video Credits:- 🎬️ Direction:- Prakash Bhatta Ram Prasad Khanal 🎬️ Artists:- Ram Prasad Khanal Shivahari Paudel & Friends 🎬️ Cinematographer:- Dipak Giri 🎬️ Edit/Color:- Bishnu Sharma 🎬️ MUA:- Sakshyam Pudasaini 🎬️ Post Production:- Sai Vision Pvt. Ltd. अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको प्रस्तुति: रामप्रसाद खनालको मौलिक भजन - हे कृष्ण, हे राम.... स्वर / शब्द / संगीत - रामप्रसाद खनाल समुह गायन - राजेन्द्र बाजुराली, गोबिन्द पराजुली, रुपी सिंजाली मगर र प्रेमा राना मगर संगीत संयोजन - बिनोद बाजुराली अतिथि कलाकार - शिवहरी पौड्याल रेकर्डिस्ट - राजेन्द्र बाजुराली, गोबिन्द पराजुली, सागर बाजुराली अडियो मिक्सिङ - खड्ग बाजुराली स्टुडियो - माला श्री मेकअप - सक्षम पुडासैनी सम्पादन - बिष्णु शर्मा छायाँकन - दीपक गिरी निर्देशन - प्रकाश भट्ट / रामप्रसाद खनाल बिशेष धन्यवाद : प्रकाश भट्ट, बिष्णु शर्मा, बिनोद बाजुराली, थानेश्वर गौतम, नबिन पौडेल, शम्भु कुँवर, कमल सौराग र टिममा आबध्द सबै दिदी बहिनीहरु, साथीहरु । प्रस्तुत यो मौलिक भजनको लय म सानै हुँदा करिब ४५ - ४६ वर्ष अगाडि गुल्मीमा हामीले गाउँ घरमै गाउने भजनको लय हो । त्यही त्यो पुरानो लय लाई मैले यस पटक भजनका नयाँ टुक्काहरू सहित प्रयोग गरेको छु ।हिन्दु धर्म, भजन कीर्तन, धार्मिक र सांस्कृतिक आस्थालाई टेवा पुर्‍याउन, मौलिक पन जोगाइ राख्न यस पटक मैले अमेरिकाबाट नेपाल आएका बखत यसलाई पुनर्जीवन दिने प्रयत्न गरेको छु । ब्यबसायिक रूपमा आर्थिक आय आर्जन गर्ने मेरो उद्देश्य होइन र छैन । त्यसलाई यसरी बुझिदिन सबै दर्शक श्रोताहरूमा मेरो सादर आग्रह छ । धर्म र संस्कृति हाम्रा सम्पत्ति हुन । त्यसैमा पनि अझ यस्ता मौलिक चिजहरू जोगाइ राख्नु हामी सबैको कर्तव्य हो । सबैले यो कुरालाई मनन गरिदिनु भएमा म आभारी हुने छु । सदा झैँ तपाईँहरूको माया सद्भाव पाइ रहूँ, तपाईँ हामी सबैको जय होस । हरे कृष्ण, हरे राम ............ © Ram Prasad Khanal, 2026 ----------------------------------------------- Social Links:- YouTube:- https://tinyurl.com/RamPrasadKhanalYT Facebook:- / rpkhanal Facebook Page:- https://tinyurl.com/RamPrasadKhanalPage Website:- http://www.ramprasadkhanal.com Twiiter:- / infonepalmother