Maanma Aago Salkayera Gai | 🎵 मनमा आगो सल्काएर गई | Nepali Ghazal Song | Pardeshi Jethoo
Sagar Sapkota
0:00 / 0:00
Maanma Aago Salkayera Gai | 🎵 मनमा आगो सल्काएर गई | Nepali Ghazal Song | Pardeshi Jethoo
258 просмотров · 2 нед. назад
Sagar Sapkota
49 подписчиков
258 просмотров · 2 нед. назад
माया, बिछोड, सम्झना र अधुरो प्रेमको भाव बोकेको नेपाली गजल गीत “मनमा आगो सल्काएर गई” तपाईंहरूमाझ प्रस्तुत गरेको छु। 💔🎶
यस गजलका मूल १० हरफ मेरा साथी KG द्वारा लेखिएका हुन्। उहाँका सुन्दर हरफहरूलाई आधार बनाएर मैले थप शब्द, अन्तरा र भावहरू समेटी यसलाई पूर्ण गीतको रूपमा तयार गरेको हुँ।
🎵 Song: मनमा आगो सल्काएर गई
✍️ Original Ghazal (10 Lines): KG
✍️ Additional lyrics: Sagar Sapkota
🤖🎼 Music: AI Generated
🎬 Creative Concept & Presentation: Sagar Sapkota
📺 Presented by: Pardeshi Jethoo
🙏 Special Thanks & Credit: KG
यस गीतको मूल गजलका सुन्दर १० हरफ लेखिदिनुभएकोमा मेरा साथी KG लाई विशेष धन्यवाद तथा सम्पूर्ण श्रेय। ❤️
🎶 KG को YouTube Channel – The Hope Beat
👉 / @thehopebeat
उहाँका सिर्जनाहरू मन परेमा The Hope Beat YouTube Channel लाई पनि Visit गरी Subscribe & Support गरिदिनुहोला। 🙏❤️
मेरो यो सिर्जना मन परेमा ❤️ Like, Comment & Share गर्नुहोस् र यस्तै नेपाली गीत तथा गजलका लागि Pardeshi Jethoo लाई पनि Subscribe गर्न नभुल्नुहोला।
🙏 दुवै Channel लाई Subscribe गरेर नेपाली सिर्जना र संगीतलाई माया तथा Support गरिदिनुहोला। 🇳🇵🎶
#मनमाआगोसल्काएरगई #NepaliGhazal #NepaliSong #KG #TheHopeBeat #SagarSapkota #PardeshiJethoo #NepaliMusic #नेपालीगजल #नेपालीगीत