हेमराजसंग मेरो जीवनको पहिलो क्याम्पिङ 😲| Night Stay In Jungle 👻 With Hemraj | X YODDA
X YODDA
0:00 / 0:00
हेमराजसंग मेरो जीवनको पहिलो क्याम्पिङ 😲| Night Stay In Jungle 👻 With Hemraj | X YODDA
2 466 просмотров · 16 ч назад
X YODDA
125 тыс. подписчиков
2 466 просмотров · 16 ч назад
नमस्कार दर्शकवृन्द! 🙏
X Yodda च्यानलको नयाँ अनि एकदमै रोमाञ्चक भिडियोमा यहाँहरूलाई स्वागत छ! ❤️
आजको भिडियोमा हामी खोलाको किनारमा प्रकृतिसँगै पहिलो पटक क्याम्पिङ गर्दाका अद्भुत अनुभवहरू सेयर गर्दैछौँ 🏕️🌊। म अनि हेमराज भुजेल र सालो बाबु संग मिलेर खुला आकाशमुनि क्याम्पिङ गर्दा कतिसम्म रमाइलो र एड्भेन्चर भयो, यो भिडियोमा हेर्न सक्नुहुनेछ! 🤪😲
भिडियोलाई पूरा हेरेर मनोरञ्जन लिनुहोला र कस्तो लाग्यो आफ्नो अमूल्य सुझाव तथा प्रतिक्रिया कमेन्ट बक्समा दिन नबिर्सिनुहोला!
साथै भिडियो मन परेमा Like, Share र च्यानललाई Subscribe गरेर हामीलाई अझ धेरै माया गरिदिनुहोला! 😊👇
#XYodda #Hemraj #RiversideCamping #CampingInNepal #WildCamping #NepaliVlog #AdventureNepal #CampingVlog #NepalCamping
--------------------------------------------------
Enjoy & stay connected with us!
Follow us instagram ► / xyodda
Follow Us On Facebook New ID ► https://www.facebook.com/share/1HdUWm...
Follow Us On FB Page ► / xyoddagaming
Follow Us On Tiktok ► / x_yodda65
Streaming ► / @xyodda
--------------------------------------------------
Thanks for watching! 🔴 Subscribe for more exciting videos!