Gelu Natila Vlog || गेलु नाटिला गाउँकाे सुन्दरता || Sundar Ramechhap || मन्थली देखि नाटिलासम्म
serofero
0:00 / 0:00
Gelu Natila Vlog || गेलु नाटिला गाउँकाे सुन्दरता || Sundar Ramechhap || मन्थली देखि नाटिलासम्म
2 155 просмотров · 5 лет назад
serofero
3,3 тыс. подписчиков
2 155 просмотров · 5 лет назад
मन्थलीबाट नाटिला पुग्दा नाटिलाबाट देखिएकाे चिसापानीकाे भिषण आगलागीकाे भिडियाे समेत यसमा हेर्न सक्नुहुन्छ ।
मन्थलीबाट गाइखुरा जखनिटार हुँदै चिसापानी खाेला तरेर कालाेपत्रे हुँदै गरेकाे नयाँ सडकका रमाइला दृश्यहरु पनि यसमा समावेश गरिएकाे छ । नाटिला गाउँ र यसकाे शिखरमा रहेकाे मनकामना माविकाे सुन्दर नयाँ भवन समेत भिडियाेमा समावेश गरिएकाे छ । बाटाे र विभिन्न स्थानकाे सबै जानकारीहरु याे भिडियाेमा दिने काेशिस गरेकाे छु ।
Subscribe गरिदिनुहाेला ।