राजा जयप्रकाश मल्लले तलेजु भवानीमाथि कुदृष्टि लगाउँदा महानवमीमा मात्र मन्दिर खुला
Kantipur TV HD
0:00 / 0:00
राजा जयप्रकाश मल्लले तलेजु भवानीमाथि कुदृष्टि लगाउँदा महानवमीमा मात्र मन्दिर खुला
1 665 просмотров · 23 часа назад
Kantipur TV HD
3,79 млн подписчиков
1 665 просмотров · 23 часа назад
राजा जयप्रकाश मल्लले तलेजु भवानीमाथि कुदृष्टि लगाउँदा महानवमीमा मात्र मन्दिर खुला
वर्षमा एकपटक महानवमीका दिन मात्रै खुल्ने काठमाडौं हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर खुलेसँगै बिहानैदेखि पूजा, आराधना तथा दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ । हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिरको अग्लो प्यागोडा शैली, कलात्मक छाना र ऐतिहासिक बनावटले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ । वर्षभरि बाहिरबाट मन्दिर हेरेर फर्किएकाहरु आज भित्र दर्शन गर्न पाउँदा निकै उत्साहित देखिन्थे । नारायण किलम्बूको रिपोर्ट
#KantipurTVHD #KantipurNews #Kantipur
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd